काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्ध आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
खेल नेपाली समयअनुसार आज बिहान १०ः४५ बजे शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुनेछ ।
