• Tuesday 6th of October 2026

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖