• Tuesday 6th of October 2026

कप्तान अनिलको अर्धशतक, कर्णालीविरुद्ध सहज जिततर्फ लम्कियो जनकपुर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जनकपुर बोल्ट्सका कप्तान अनिल साहले अर्धशतक प्रहार गरेका छन् ।

कर्णालीविरुद्ध जवाफी ब्याटिङमा उत्रिँदा उनले अर्धशतक पूरा गरेका हुन् ।

टीयु क्रिकेट मैदानमा अनिलले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖