काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।
चितवनले आज भएको दोस्रो खेलमा पोखरा एर्भेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकाल्दै दोस्रो जित दर्ता गरेको हो ।