• Tuesday 6th of October 2026

काठमान्डु गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

जारी खेलमा सुदूरपश्चिमका ओपनर सैफ जैब ११ रनमा आउट भएका हुन् ।

उनलाई काठमान्डुका राशिद खानले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖