• Tuesday 6th of October 2026

यसरी कर्णाली याक्सको टिमसँग शिखरले मनाए आफ्नो जन्मदिन


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रिमियर लिग ( एनपीएल ) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडि शिखर धावनले बिहीबार आफ्नो ३९ औ जन्मदिन मनाएका छन।

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन्। उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖