• Tuesday 6th of October 2026

चितवनको तेस्रो विकेट पतन, विपिन रावल आउट


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन रोइनोजको तेस्रो विकेट पतन भएको छ।

विपिन रावल १५ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका हुन्। कर्णालीका जिसन मक्सुदले उनको विकेट लिएका हुन्।

यसअघि दीपक बोहोरा ८ बलमा ८ रन बनाए आउट भएका थिए। कर्णालीका नन्दन यादवले उनको विकेट लिएका थिए।

त्यस्तै सोमपाल कामीले लक बेन्केन्स्टीनको विकेट लिएका थिए। उनी शून्यमै आउट भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖