• Tuesday 6th of October 2026

लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ ।

पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्न आएको लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो । आशुतोष घिरैया शून्य रनमै आउट भएका छन् ।

पोखराका विपिन खत्रीले विकेट लिएका हुन् ।

टस जितेर लुम्बिनीले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖