• Tuesday 6th of October 2026

सुदूरपश्चिमविरूद्ध ब्याटिङ गर्दै चितवन


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारको दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर ब्याटिङ रोजेको छ।

चितवनले यसअघिका तीन खेलमा दुई खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको छ।

सुदूरपश्चिमले भने लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖