• Tuesday 6th of October 2026

सुदूरपश्चिमविरुद्ध चितवनले गुमायो पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको चितवनले पहिलो विकेटका रुपमा सन्तोष कार्कीलाई गुमाएको हो ।

कार्कीलाई ब्रान्डन म्याकमुलेनले क्याच आउत गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖