कपिलवस्तुमा स्कुटर दुर्घटनामा परि फुटबल खेलाडी निशान न्यौपानेको मृ’त्यु भएको छ।
लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान भएका थिए। उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।