• Tuesday 6th of October 2026

विराटनगरका बसिर अहमदले बनाए अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं। जारी एनपीएलमा विराटनगर किंग्सका बसिर अहमदले अर्धशतक पुरा गरेका छन् ।

उनले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले १८ ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖