काठमाडौं । चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
जनकपुरका ओपनर तथा कप्तान अनिलकुमार साह ८ रनमा आउट भएका हुन् ।
उनलाई चितवनका रिजन ढकालले आउट गरे ।
चितवनले दिएको १८१ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।