• Saturday 17th of October 2026

क्यानडामा एक नेपाली युवक १ महिनादेखि सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडामा एक नेपाली युवा झण्डै १ महिनादेखी हराइरहेका छन् ।

क्यानडाको टोरोन्टो शहरबाट नोभेम्बर २३ देखि हराइरहेका नेपालका समिर केसी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

परिवारको अनुमतिमा केसीको फोटो सार्वजनिक गरेर सबैतिर खोजिको लागि अपिल गरिएको एनआरएनए क्यानडाले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖