• Saturday 17th of October 2026

एकाबिहानै सुदूरपश्चिम पुरै हल्लियो ! बाजुराको गाेत्री आसपास केन्द्रबिन्दु भएर भूकम्प धक्का


  • धनकुटा खबर
  • .

शनिवार बिहान ४:१४ बजे बाजुराको गाेत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो। हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरू र स्थानीय प्रशासनले सम्भावित क्षतिको आकलन गर्न कार्यरत छन्।

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले, भूकम्पको समयमा सुरक्षित स्थानमा आश्रय लिनु र आपतकालीन तयारी गर्नु आवश्यक छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖