• Tuesday 6th of October 2026

आक्रमणकारीलाई थाहा थिएन छुरा हानेको मान्छे सैफ अली हुन् भन्ने


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहारको घटनामा एकपछि अर्को गर्दै खुलासा भइरहेको छ ।

यस घटनाबारे प्रहरीले गहन पूर्वक अनुसन्धान गरिरहेको छ । यसै मामिलामा प्रहरीले मोहम्मद शरीफूल इस्लाम शहजाद नाम गरेका व्यक्तिलाई समातेका थिए ।

यस घटनाबारे लिएर प्रहरीले अर्को कुरा बताएको छ ।

प्रहरीका अनुसार शहजादलाई आफू चोर्न भनेर छिरेको अपार्टमेन्ट बलिउड स्टार सैफ अली खानको थियो भन्ने थाहा थिएन । न त उनले चक्कु हानेर घाइते बनाएको व्यक्ति नै अभिनेता हुन् भन्ने थाहा थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖