काठमाडौ । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
सन्दीपको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा सन्दिप लामिछानेको हर्नियाको शल्यक्रिया गरिएको छ ।
सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।