• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

महिलाको शव फेला


  • धनकुटा खबर
  • .

गोरखा । गोरखाको पालुङटार नगरपालिका-६ ठूला चौरस्थित बुढीकुवामा एक महिलाको शव फेला परेको छ।

सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖