• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बसुन्धरामा यात्रुवाहक बसले ठक्कर दिँदा स्कुटर चालक घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चक्रपथ सडक खण्डको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक जना चालक घाइते भएका छन् ।

शनिबार साँझ पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते हुन् ।

साँझ ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन् । उनीहरु बसलाई सडकमै छोडी फरार भएका हुन् ।

फरार चालक र सहचालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖