• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० मा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖