• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ज्ञानेन्द्र शाहीलाई पितृशोक


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) का पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा सोमबार निधन भएको छ।

क्यान्सर रोगबाट पीडित शाहीको उपचारका क्रममा निधन भएको हो।

ज्ञान बहादुर शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन्।

उनले यसअघि बिरामी बुवाको हेरचाहमा व्यस्त भएका कारण पार्टीको केन्द्रिय समितिको बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖