• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको चन्द्रागिरिमा एक जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौंको चन्द्रागिरिमा एक जना मृत फेला परेका छन्।

चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपल चौतारी स्थित प्रगति युवा क्लबको पक्की तिनतले खाली भवनको दोस्रो तलामा मंगलबार साँझ सुतिरहेको अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेका हुन् ।

थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन।

उमेर भने अन्दाजी ५८ देखि ६० वर्ष छ।

मानिस मृत फेला परेको खबर आएपछि प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा प्रहरी टोली खटेर गएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖