• Saturday 28th of November 2026

प्रचण्डलाई लक्षित गर्दै बाबुरामको कटाक्ष : ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ’


  • धनकुटा खबर
  • .

प्रचण्डलाई लक्षित गर्दै बाबुरामको कटाक्ष गरेका छन् । भने -‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ ।

उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिन उहाँहरुसँग हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे । त्यसकारण त्यो कुरा सफल नभएको हो ।

त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएकामात्र हौं, हामीले अरु केही गल्ती गरेका होइनौं । ‘

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖