हमासले ब’न्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको दाबी सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ।
हमाससँगको सम्झौताअनुसार उनलाई रिहा गरिने सूचीमा ५८ नम्बरमा नाम रहेको भनिएको छ।
तर, अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार इजरायलले कुनै आधिकारिक सूची सार्वजनिक गरेको छैन।
यसबारे थप आधिकारिक पुष्टि हुन बाँकी छ।
