घुम्न गएको भन्दै बाबु बाटै छोरीको निर्घात कुटपिट गरेका छन् ।
पशुलाई जस्तो आफ्नै नाबालिक १५ वर्षीया छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई हिजो प्रहरीले पक्राउ गरेको गरेको छ।
साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्।
