• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

उपद्रवको कसुरमा बयानका लागि आशिका तामाङलाई अदालत लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई अदालत लगिएको छ ।

बयानका लागि तामाङलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖