• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १३ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । पृथ्वीराजमार्गको तनहुँ स्थित आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको यात्रु बस अनियन्त्रित भई कल्भटमा ठोक्किएर पल्टिएको थियो। मृत्यु हुने व्यक्ति चितवनको भरतपुर महानगरपालिका–नखुलेकी सुमिना सापाकोटा (२२) थिइन्।

घाइते हुनेमा विभिन्न जिल्लाका १३ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको छ। प्रहरी अनुसन्धान गर्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖