• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रेमिका भेट्न गएका युवकको हत्या


  • धनकुटा खबर
  • .

प्रेमिका भेट्न गएका १ जना युवकको हत्या भएको छ ।

गाउँलेले कुटपिट गरेर ह*त्या गरेको प्रहरीको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको ह*त्या भएको प्रहरीले जनाएको छ ।

तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता उमाशंकरप्रसाद यादवले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖