• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कति छ आज सुनको भाउ ?


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २० । नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ ।

यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖