• Sunday 1st of November 2026

अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा


  • धनकुटा खबर
  • .

पर्वत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत जलजलाको बेनीमा आइपुगेका छन् ।

यो पर्वत र म्याग्दी जिल्लाको सिमाना हो ।

अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖