• Sunday 1st of November 2026

दैलेख केन्द्रबिन्दु भएर भूकम्प


  • धनकुटा खबर
  • .

दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖