• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौबाट त्रिशुली जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाईकल ठोक्किंदा दुर्घटना,एकको मृत्यु


  • धनकुटा खबर
  • .

गल्छी-त्रिसुलि सडक खण्ड अन्तरगत तारुका घाटमा केही बेर अधि काठमाडौबाट त्रिसुलि जाँदै गरेको बस र बिपरित दिशा बाट आउँदै गरेको मोटरसाईकल दुर्घटना भएको छ ।

मोटरसाईकलमा सवार १ जना को बसको ठक्कर बाट मृत्यु भएको छ ।

भने बसमा सबार १ दर्जन भन्दा बडि घाइते भएका छन् अहिले बाटो अबरुद्ध रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖