• Sunday 1st of November 2026

रविविरुद्ध बहस गर्न चितवन पुगे दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी मुद्दामा पीडितका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी चितवन पुगेका छन् ।

उनीहरूले पीडितका तर्फबाट बहस गर्न वकालतनामा लेखाएका छन् ।
उनीहरूसँगै अधिवक्ता रामचन्द्र गौतमले पनि पीडितका तर्फबाट वकालतनामा लेखाएका छन् ।

यसैबीच, छिमेकी जिल्लाबाट रविविरुद्ध बहसका लागि गएका सरकारी वकिलहरूको बहस सकिएको छ ।

अहिले जाहेरवालातर्फका वकिलले बहस गरिरहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖