काठमाडौं, २४ माघ । अध्यादेश निर्णयार्थ पेश गर्नबाट सरकार पछि हटेको छ ।
सरकारले पछिल्लो समय ल्याएको ६ वटा अध्यादेश संसद्मा टेबुल भइसकेको छ ।
आज संघीय संसद्का दु्वै सदनमा अध्यादेश निणर्याथ पेश गरिने कार्यसूची भएपनि जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सत्तारुढ दलहरु विश्वस्त हुन नसक्दा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो ।
