• Sunday 1st of November 2026

सरकारले नै संसद्लाई अवमूल्यन गर्ने कोशिस गरेको देखिन्छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रचण्डले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको आरोप लगाए ।

उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖