राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत, कास्कीमा उपस्थित हुँदैछन्। पहिलो तारेखका लागि उनी शुक्रबार (आज) अदालतमा उपस्थित हुन लागेका हुन्।