• Sunday 1st of November 2026

सिंहदरबारमा लागेको आगो नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको थियो ।

नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖