सल्यान महोत्सवमा आगलागी भएको छ।
दोस्रो बृहत सल्यान महोत्सवमा १३५ स्टलमध्ये ८० स्टलमा आगो लागेको थियो।
हिजो राति ११ बजे आगलागी हुँदा ८ करोड भन्दा बढीको सामान जलेर नष्ट भएको छ।