• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖