• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको हृदयाघातबाट निधन


  • धनकुटा खबर
  • .

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको काठमाडौँस्थित किष्ट अस्पतालमा हृदयाघातका कारण निधन भएको छ।

४२ वर्षीय जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का निवासी थिए। कार्यालयको कामका लागि काठमाडौँमा रहेका जोशी शुक्रबार राति हृदयाघातका कारण अचेत भएका थिए ।

आइतबार उपचारका क्रममा निधन भएका हुन्। मृतक जोशीको शव एम्बुलेन्समार्फत महेन्द्रनगर लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖