• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एक लाख ७० हजार नाघ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

नेपाली बजारमा सुन एक लाख ७० हजार पार गरेको छ।

मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर एक हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖