• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ सार्वजनिक बिदा दिएको छ ।

तत्कालीन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिएको हो ।

उक्त दिन विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रम आयोजना गरी उत्सवकै रुपमा मनाउने पालिकाले जनाएको छ ।

नेकपा माओवादीले ०५२ फागुन २ गतेदेखि १० वर्षे सशस्त्र संघर्ष सुरु गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖