• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

१३ वर्षीया बालिका घरमै मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा १३ वर्षीया बालिका घरमै मृत अवस्थामा भेटिएकी छन् ।

जानकी गाउँपालिका–८ वनदेवीपुर बस्ने १३ वर्षीया प्रिया विश्वकर्मा मंगलबार आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी घरमा आफू सुत्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।

उनकाअनुसार मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖