• Sunday 1st of November 2026

पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

पानसमा बत्ति बाल्ने क्रममा बेलुन पड्किएको बताइएको छ । मेयर आचार्य र मन्त्री पौडेललाई उपचारको लागि अस्पताल लगिएको छ ।

पोखरा महानगर प्रमुख आचार्यलाई चोट पटक लागेको र अर्थमन्त्री पौडेल भने सामान्य घाइते भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖