• Monday 5th of October 2026

प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन ।

 

आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुदैँछ । 

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १४ः०० बजे हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा सहभागी हुनेछन् ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖