नेपालले जारी रहेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा लेबनानलाई १-० ले हराएको छ ।
नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् ।
