• Monday 2nd of November 2026

भर्खरै आएको भुकम्पको रिक्टरस्केल ५.१ वा ५.५ वा ६.१ कति ?


  • धनकुटा खबर
  • .

काठमाडौ । केहिबेर अगाडि नेपालको पुर्वी भुभागदेखि काठमाण्डौ तथा गोरखामा पनि भुकम्पको झड्का महसुस भएको थियो । काठमाण्डौमा मानिसहरू घरबाहिर निस्किएका थिए ।

युएसजिसीले सुरूमा नेपाल, चीनसिमा आसपास केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भुकम्प हुन सक्ने अनुमान गरेको थियो । त्यसलाई सुधार गर्दै युएसजिसीले सिन्धुपाल्चोकको कर्थाली केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको भुकम्प रहेको र यसले नेपाल तथा तिब्बतसमेतमा धक्का महसुस गराएको जानकारी दिएको छ ।

नेपालको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले भर्खरै आफ्नो वेबसाइटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भुकम्प आएको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖