• Monday 5th of October 2026

साम्बालाई राष्ट्रिय प्रतिभा पुरस्कार


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन्। हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए।

साम्बालाई फुटबलमार्फत् देशलाई चिनाएको भन्दै पुरस्कार दिइएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖