• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘नागरिकता १६ वर्षमै पाइन्छ, १८ वर्षमा त भोट हाल्न पाइन्छ, अनि विवाह गर्न किन नपाइने? : कांग्रेस सांसद नागिना यादव


  • धनकुटा खबर
  • .

‘युवा कि विदेशमा कि त जेलमा छन्। बच्चा जन्मिने तर जन्मदर्ता गर्न विवाह दर्ता चाहिन्छ भन्ने पनि आयो ।

‘मनमिल्दासम्म लिभिङ टुगेदर त्यसपछि नमिले के के। विवाह उमेर १८ वर्ष बनाउनुपर्छ।

यो सांसदको माग नभई समाजको माग हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖