• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु,९ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा हायस माइक्रो दुर्घटना भएको छ ।

दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् ।

चितवनबाट काठमाडौं आएको ग.१ ख ५५४६ नम्बरको माइक्रोबस रोकेको ठाउँमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको एसपी बोहराले जानकारी दिए । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖